• कृषि व्यावसायिकिकरणको माध्यमबाट रोजगारिका अवसरहरु सिर्जना गर्ने तथा निर्वाहमुखी कृषि उत्पादनलाइ आय तथा रोजगारमूलक र आधुनिक बजारमुखी उत्पादन प्रणालिमा रुपान्तरण गरी कृषि क्षेत्रका विकासमा तिव्रता ल्याई गरिबी निवारणमा टेवा पुर्याउने |

  • कृषिजन्य वस्तुहरुको उत्पादन तथा उत्पादकत्व वृद्दि गरी जिल्लालाइ खाद्धान्नमा आत्मनिर्भर बनाउनका साथै आयात प्रतीस्थापन तथा निकासी योग्य वस्तुहरुको उत्पादनमा जोड दिने |

  • स्थानियस्तरमा नै गुणस्तर बीउ, बेर्ना, मौरीघार आदिको आपुर्तीको लागी स्रोत केन्द्रहरुको विकास गर्ने |

  • दिगो कृषि विकास र वातावरण संरक्षणको लागी जनचेतना जगाउने र प्राङगारिक खेतीतर्फ जोड दिने |

  • कृषि उत्पादनका लागि आवश्यक पर्ने बिउ, बिजन , विषादी, रासायनिक मल आदिको आपूर्ती सरल एवम सर्वसुलभ गुणस्तरीय बनाउन ऐन, कानुनको पालना गर्ने गराउने काममा कानुनले तोके अनुसार भूमिका खेल्ने |